अमेरिकाको मध्यावधि निर्वाचनपछि टेस्ला र स्पेसएक्सको सेयरमा पहिरो, मस्कको सम्पत्ति ९० अर्ब डलर घट्यो
clickmandu.com · Fri Nov 06 07:45:40 UTC 2026

एजेन्सी । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक भएसँगै विश्वका शीर्ष धनाढ्य इलोन मस्कका कम्पनीहरू टेस्ला र स्पेसएक्सको सेयरमा बिहीबार भारी गिरावट आएको छ ।
निर्वाचन परिणामपछि मस्कमाथि कंग्रेसको नयाँ छानबिन सुरु हुनसक्ने र उनका कम्पनीहरूमाथि कडा नियामक नियन्त्रण लागु हुने चिन्ताका बीच बिहीबार दिउँसो स्पेसएक्सको सेयर मूल्य करिब ९ प्रतिशत र टेस्लाको ११ प्रतिशतले ओरालो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)