आइजिपीबाट हटाउने निर्णय विरूद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता, कात्तिक ३० मा पेसी
setopati.com · Fri Nov 06 07:48:18 UTC 2026

प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ।
अधिवक्ता टिकाध्वज कुवँरले रिट दर्ता भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)