तिहारमा मादलको ताल हराउँदै, कालीगढको पेसा सङ्कटमा
nepalpress.com · Fri Nov 06 07:48:37 UTC 2026

ओखलढुङ्गा । मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ ।
कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)