मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारभित्रै दुर्घटना: मन्त्रीका सल्लाहकारको गाडीको ठक्करबाट राष्ट्रिय सभा सांसद लडिन्

barnanmedia.com · Fri Nov 06 07:48:37 UTC 2026

सिंहदरबारस्थित पूर्वाधार मन्त्रालयअगाडि जेब्राक्रसिङमा बाटो काट्ने क्रममा मन्त्रीका सल्लाहकारको गाडीको ठक्करबाट राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरे लडेकी छन् ।

​पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले हात देखाएर बाटो काट्दै गर्दा ठक्कर दिएको सांसद गैरेले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)