मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

barnanmedia.com · Fri Nov 06 07:49:31 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)