प्रेस काउन्सिल अध्यादेश जारी नगर्न पत्रकार महासंघले राष्ट्रपतिको ध्यानाकर्षण गराउने
annapurnapost.com · Fri Nov 06 07:45:52 UTC 2026

काठमाडौं : सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत प्रेस काउन्सिलसम्बन्धी कानुनी संरचना परिवर्तन गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले त्यसलाई रोक्न राष्ट्रपतिसमक्ष औपचारिक अनुरोध गर्ने भएको छ।
अध्यादेशका प्रावधानहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने जोखिम बढेकाले महासंघले राष्ट्रपतिलाई अनुरोध गर्ने तयारी गरेको अध्यक्ष निर्मला शर्माले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)