सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
khabarhub.com · Fri Nov 06 07:56:59 UTC 2026

गुल्मी – कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)