मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब दिने तयारी

ratopati.com · Fri Nov 06 07:59:43 UTC 2026

काठमाडौँ । सरकारले हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त स्थानीय सडक तथा पुलहरूको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई करिब १० अर्ब रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ।

प्रतिनिधि सभाको विशेष समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट सीमाभित्रै रहेर तत्काल पुनर्निर्माणका काम अघि बढाउन कोषको मौज्दात रकम पूर्वाधार मन्त्रालयलाई दिनेबारे छलफल भइरहेको जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)