मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयुपरका २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

nepalpress.com · Fri Nov 06 08:06:17 UTC 2026

उदयपुर । त्रियुगा नगरपालिकामा २७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । नगरपालिकाको वडा नम्बर ३ र ५ का २७ परिवारलाई बिहीबार लालपुर्जा वितरण गरिएको हो ।

त्रियुगा नगरपालिकाको कार्यालयमा आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले भूमिहीन दलित परिवारलाई पुर्जा हस्तान्तरण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)