मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलीब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउनुपर्ने सडक विभागको चेतावनी

baahrakhari.com · Fri Nov 06 08:05:24 UTC 2026

काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा जथाभावी बेलीब्रिज राख्नु घातक हुनसक्ने चेतावनी दिएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोसी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले बेलीब्रिज निर्माण र व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)