मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले भारतलाई दियो १२९ रनको झिनो लक्ष्य

lokaantar.com · Fri Nov 06 08:06:58 UTC 2026

ओमानमा जारी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको शुक्रबार जारी खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा अलआउट हुनुअघि एक सय २८ रनमात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)