मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिकटकसँगको सहकार्यमा भिजिट नेपाल अभियान घोषणा

clickmandu.com · Fri Nov 06 08:10:56 UTC 2026

काठमाडौं । टिकटकसँगको सहकार्यमा भिजिट नेपाल अभियान घोषणा भएको छ । नेपाललाई उत्कृष्ट ‘स्टोरी टेलिङ’ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले यो अभियान घोषणा गरेको हो।

पर्यटन बोर्डले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै विभिन्न देशबाट आएका कन्टेन्ट क्रिएटर र उनीहरूले नेपालमा आएर बनाएका भिडियो सार्वजनिक गर्नुका साथै ‘नेपाल पर्यटन बोर्ड (एनटीबी) – टिकटक भिजिट नेपाल क्याम्पेन’को घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)