मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

reportersnepal.com · Fri Nov 06 08:11:16 UTC 2026

धनुषा, २० कात्तिक । जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र पारिएको छ ।

प्रस्तावित जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालन गर्नु अघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारतीय रेल्वेका अधिकारी बिहीबार १७ बोगीसहितको रेल लिएर धनुषाको कुर्था रेल्वे स्टेसन आइपुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)