मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकैदिन भएका १० सवारी दुर्घटनामा ११ जनाको मृत्यु

hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

काठमाडौँ। देशका विभिन्न जिल्लामा भएका १० ओटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार भएका नौ ओटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने शुक्रबार गोरखामा भएको दुर्घटनामा थप एक जनाको ज्यान गएको छ।

प्रहरीको विवरणअनुसार सुनसरीको रामधुनी नगरपालिका-१ कृषिफर्म नजिक महेन्द्र राजमार्गमा बिहीबार सवारीसाधनको ठक्करबाट करिब २० वर्षीया रोजिना खत्रीको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)