मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलहिया नाकामा पर्यटकका लागि एकद्वार प्रणाली लागू गरिने

hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

रुपन्देही। नेपाल प्रवेश गर्ने प्रमुख स्थलमार्ग बेलहिया नाकामा पर्यटकले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन लुम्बिनी प्रदेश सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्ने भएको छ।

प्रदेशका दुई मन्त्रीले बेलहियास्थित पर्यटक सूचना केन्द्रलाई व्यवस्थित बनाउँदै पर्यटकको आवागमन सहज र व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)