मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

clickmandu.com · Fri Nov 06 08:14:51 UTC 2026

काठमाडौं । प्रहरी महानिरीक्षकबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा रिट लगे पनि अध्ययनका क्रममा रहेको भन्दै दर्ता हुन सकेको थिएन । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । रिटमाथि कात्तिक ३० गते पेसी तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)