सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
lokaantar.com · Fri Nov 06 08:00:35 UTC 2026

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।
उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)