मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्ने, अध्यक्ष ढकालले गरे भूमिपूजा   

nepalpress.com · Fri Nov 06 08:19:12 UTC 2026

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माण कार्य अघि बढाएको छ । बैंकको नयाँ प्रशासनिक भवन निर्माणका लागि बैंकको अध्यक्ष चन्द्र प्रसाद ढकालले आज आयोजित विधिवत् रूपमा भूमिपूजा गरेका हुन् ।

बैंकका अध्यक्ष ढकालका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने उक्त नयाँ कर्पोरेट भवन १२ तले हुनेछ । यो संरचना प्रशासनिक कामकाजका लागि मात्र नभई संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र भविष्यको समृद्ध दृष्टिलाई पनि प्रतिबिम्बित गर्ने अध्यक्ष ढकालको भनाई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)