मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारभित्रै मन्त्रालयको गाडीले सांसदलाई ठक्कर

janaaastha.com

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई सिंहदरबारभित्र गाडीले ठक्कर दिएको छ । जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा आज बिहान उनलाई मन्त्रालयको गाडीले हानेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)