कात्तिक ३० गते तोकियो दानबहादुर कार्कीको मुद्दाको पेसी
corporatenepal.com · Fri Nov 06 08:19:12 UTC 2026

काठमाडौं । सरकारले हटाएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर कात्तिक ३० गते पेसी तोकिएको छ ।
कार्कीको तर्फबाट बिहीबार पेश भएको रिट आज सर्वोच्चमा दर्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)