मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आनी छोइङमाथि छानविन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापन पत्र

kendrabindu.com · Fri Nov 06 08:29:54 UTC 2026

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानविन गर्न माग गर्दै राष्ट्रिय जेन्जी नागरिक अभियानले काठमाडौं प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौं प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)