मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र

khabarhub.com · Fri Nov 06 08:32:04 UTC 2026

काठमाडौं

– लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानविन गर्न माग गर्दै राष्ट्रिय जेन्जी नागरिक अभियानले काठमाडौं प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)