मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनलाई इरानका सर्वोच्च नेता खामेनीको सन्देश- अमेरिकासँग अब कुनै नयाँ वार्ता हुँदैन

bishowkhabar.com · Fri Nov 06 08:28:28 UTC 2026

काठमाडौं– इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसिन रेजाईले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेपछि सञ्चारमाध्यमसँग कुराकानी गरेका छन् ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको सन्देश लिएर रेजाई मस्को पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)