मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कान्तिपुर फर्मास्युटिकल्सले पायो सेबोनबाट आईपीओ बिक्री अनुमति

barnanmedia.com · Fri Nov 06 08:23:40 UTC 2026

काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विवरण पत्र प्रकाशन तथा शेयर निष्कासनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । सेबोनले यस कम्पनी ( कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड) लाई कार्तिक १९ गते बिहीबार आईपीओ बिक्रीमा ल्याउन अनुमति दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)