वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली
ratopati.com · Fri Nov 06 08:34:35 UTC 2026

काठमाडाैँ। काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गरेका छन्।
३३ वर्षीय अलीले ‘वाइल्डपिङ’ नामक निःशुल्क वेबसाइट बनाए। यसमा प्रयोगकर्ताले भालु, चितुवा तथा अन्य वन्यजन्तु देखिएको स्थानको जानकारी दिन सक्छन्। त्यसका आधारमा जोखिममा रहेका आसपासका मानिसको मोबाइलमा चेतावनी पुग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)