मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी–त्रिशूली विपद्पछि पुनर्निर्माणका लागि ५ अर्ब डलर आवश्यक पर्ने अनुमान

kalakarmi.com · Fri Nov 06 08:28:22 UTC 2026

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन् ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग विपद्पछिका कामको प्रगति विवरणबारे जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)