पाँच दिनदेखि सुत्केरी व्यथाले थलिएकी महिलाको हेलिकप्टरबाट उद्धार
kalakarmi.com · Fri Nov 06 08:35:12 UTC 2026

हुम्ला- हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
व्यथा लागेर थला परेकी नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु तामाङ (लामा) लाई शुक्रवार बिहान हेलिकप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रादेशिक अस्पतालमा पुर्याइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)