मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन बोर्डको सीईओका लागि १६ जनाको सर्टलिस्ट, को-को परे ?

clickmandu.com · Fri Nov 06 08:33:51 UTC 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १६ जना उम्मेदवारहरूको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा परेको छ । बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले सूचना जारी गर्दै उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो।

‘नेपाल पर्यटन बोर्ड, कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३’ को दफा ६ को उपदफा (१) को खण्ड (क) र दफा ६ को उपदफा (२) बमोजिम विज्ञहरूको मूल्यांकनबाट सबैभन्दा बढी अंक हासिल गरेका १६ जना उम्मेदवारलाई वर्णानुक्रमअनुसार सर्टलिस्ट गरिएको छनोट उपसमितिले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)