रुसको नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग
bishowkhabar.com · Fri Nov 06 08:37:57 UTC 2026

काठमाडौं– रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी कम्पनीलाई हस्तान्तरण गरिएको छ । जापानले उक्त कदमको विरोध गर्दै निर्णय फिर्ता लिन माग गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)