फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न
ajakoartha.com · Fri Nov 06 08:39:00 UTC 2026

काठमाडौं-
कार्तिक १८ गते, बुधबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)