मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुर कार्कीको आईजीपीमा पुनर्बहालीको मागसहितको रिट सर्वोच्चमा दर्ता

ajakoartha.com · Fri Nov 06 08:36:00 UTC 2026

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।

कार्कीले बिहीबार आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । उक्त रिट दर्ता भए पनि सुनुवाइका लागि भने पेसी तोकिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)