मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं जिल्ला अदालत तिहारमा पनि खुला रहने

ajakoartha.com · Fri Nov 06 08:26:00 UTC 2026

काठमाडौं

- अन्य सरकारी कार्यालयहरु तिहारमा बन्द रहे पनि काठमाडौं जिल्ला अदालत भने खुल्ने भएको छ । कात्तिक २१ गते शनिबार र कात्तिक २५ गते भाइटिकाको दिनबाहेक अन्य दिन सेवा सुचारु रहने अदालत प्रशासनले जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)