भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकसँग वित्तीय प्याकेजको तयारी
emountaintv.com · Fri Nov 06 08:22:03 UTC 2026

काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एशियाली विकास बैंकसँग कुटनीतिक तथा वित्तीय संवाद अघि बढाएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)