एसिया कप क्रिकेटः भारतलाई नेपालले दियो १२९ रनको चुनौती
kendrabindu.com · Fri Nov 06 08:43:41 UTC 2026
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता (एसिसी)अन्तर्गत १९ वर्षमुनिको आज जारी खेलमा नेपालले भारतलाई जीतका लागि १२९ रनको सामान्य लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)