मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा एकदिन किन झुलाइयो पूर्वआईजीपी कार्कीको रिट ?

bishowkhabar.com · Fri Nov 06 08:43:15 UTC 2026

काठमाडौं– आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्कीको रिट बिहीबार दर्ता भएन । सो रिट दर्ता गर्न कार्कीले बिहीबार नै आफ्ना वारेसलाई सर्वोच्च पठाएका थिए ।

कार्कीको वारेस लिएर अधिवक्ता टीका कुँवर दिनभरि सर्वोच्चमा दर्ता कुरेर बसे ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)