यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट
ratopati.com · Fri Nov 06 08:46:11 UTC 2026
काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाल ४२.३ ओभरमा १२८ रनमै समेटिएको छ ।
शुक्रबार अल अमिरात क्रिकेट मैदानमा टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेपालका लागि दर्श सुनारले सर्वाधिक ४३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)