मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बर्दियामा मंसिर पहिलो साता खाद्यले धान खरिद गर्ने

gorkhapatraonline.com · Fri Nov 06 08:46:38 UTC 2026

बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले मंसिरको पहिलो सातामा धान खरिद गर्ने भएको छ । ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले आठ वटै पालिकाबाट धान खरिद गर्ने भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमलराज पाण्डेले बर्दिया जिल्लाका लागि गत वर्षजस्तै यस वर्ष पनि तीस हजार क्विन्टल धान खरिदका लागि अनुमति आएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)