दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेसी तोकियो
kendrabindu.com · Fri Nov 06 08:47:36 UTC 2026

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ।
आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै कार्कीले बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)