‘रामायण’ मा कैकेयी बनेकी लाराले भनिन्– ‘इतिहासले उनलाई बुझ्न सकेन’
kalakarmi.com · Fri Nov 06 08:51:13 UTC 2026

काठमाडौं- नितेश तिवारीको निर्देशनमा बनेको बहुप्रतीक्षित पौराणिक फिल्म ‘रामायण: पहिलो भाग’ नोभेम्बर ५ मा विश्वभर प्रदर्शनमा आएको छ। फिल्ममा रानी कैकेयीको भूमिका निर्वाह गरेकी पूर्व मिस युनिभर्स तथा अभिनेत्री लारा दत्तले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र र अनुभवबारे एक भावुक सन्देश साझा गरेकी छिन्।
लारा दत्तले माता कैकेयीलाई इतिहासमा सबैभन्दा बढी गलत बुझिएकी नारीको संज्ञा दिँदै उनको मानवीय संवेदना, पश्चात्ताप र आत्मग्लानिलाई पर्दामा ल्याउन पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको उल्लेख गरेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)