हर्मुजमा भारत, चीन, कतार र इराकलाई किन दिइयो छुट ?
nepalviews.com · Fri Nov 06 08:52:44 UTC 2026

काठमाडौं । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई हर्मुजमा लगाएको प्रतिबन्धबाट छुट दिएको एक वरिष्ठ इरानी सांसदले बताएका छन् ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका उपाध्यक्ष अमिर हयात मुकद्दमले इरानको स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए) सँग भनेका छन्, ‘यी देशका जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गरिरहेका छन् र अमेरिकीहरूले पनि तिनलाई रोकिरहेका छैनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)