स्वतन्त्र पत्रकारिताको अधिकार कुण्ठित हुन दिइँदैन : प्रधानमन्त्री कार्यालय
gorkhapatraonline.com · Fri Nov 06 08:53:56 UTC 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वतन्त्र पत्रकारिताको अधिकारपूर्ण रक्षा गर्दै पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध जनाएको छ ।
पत्रकारिताको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने खालका गतिविधि स्वीकार्य नहुने पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)