मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतका जङ्गलबाट १४ थान भरुवा बन्दुक बरामद

ratopati.com · Fri Nov 06 08:57:40 UTC 2026

सुर्खेत । सुर्खेत प्रहरीले यहाँका विभिन्न सामुदायिक वनबाट १४ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कवीन्द्रसिंह बोहोराका अनुसार, गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लगातार दुई वटा सामुदायिक जङ्गलबाट ती भरुवा बन्दुक बरामद गरेको हो ।

उनका अनुसार, बिहीबार बेलुका बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा खोजतलास गर्दा ८ थान ९५ वटा साबुत र ३ वटा बेसाबुत० भरुवा बन्दुक फेला परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)