प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री कार्यालयको ब्रिफिङ
ratopati.com · Fri Nov 06 09:00:37 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले शुक्रबार नियमित प्रेस ब्रिफिङमा आगामी मङ्सिरमा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणको तयारी द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए।
शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने प्रस्ताव छ । निश्चित भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)