मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बराह भगवान्‌का‍े दर्शन गर्न सास्तीपूर्ण यात्रा, कात्तिके मेलामा १० लाख भक्तजन आउने अनुमान

sutranews.com · Fri Nov 06 09:01:57 UTC 2026

सुनसरी । धरतीको पहिलो धाम बराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला यही मंसिर ४ देखि सुरू हुँदै छ। यसपटकको मेलामा ८ देखि १० लाखसम्म भक्तजन उपस्थित हुने मन्दिर व्यवस्थापन समितिको आंकलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)