मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा दर्शनार्थी सवार बस दुर्घटना, २२ जना घाइते

lokaantar.com · Fri Nov 06 09:00:44 UTC 2026

पश्चिम नवलपरासीको सुनवलबाट सुपादेउराली दर्शनका लागि अर्घाखाँची पुगेको रिजर्भ बस दुर्घटनामा परेको छ ।

लु २ ख ३७२ नम्बरको गाडी सुपादेउराली दर्शन गरी फर्किने क्रममा सीतगंगा नगरपालिका वडा नम्बर–२ भुवनपाटामा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)