मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नोभापछि पोखरामा विश्वस्तरीय क्लब 'भलक्यानो' बनाउँदै विशाल तुलाचन

setopati.com · Fri Nov 06 09:07:14 UTC 2026

काठमाडौंको रात्रिकालीन मनोरञ्जन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याएका व्यवसायी विशाल तुलाचन अब आफ्नै जन्मथलो पोखरामा ५० करोड रूपैयाँभन्दा बढी लगानीमा विश्वस्तरीय क्लब निर्माण गर्ने तयारीमा छन्।

क्लब, रेस्टुरेन्ट, फुड कोर्ट, स्पा, रूफटप रेस्टुरेन्ट र बालबालिकाका लागि प्ले जोनसहितको भलक्यानो एक वर्षभित्र सञ्चालनमा ल्याउने उनको लक्ष्य छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)