अमेरिकाको प्रविधि सेयरमा पहिरो जाँदा एनभिडियाका जेन्सेन ह्वाङले गुमाए १५ अर्ब डलर
clickmandu.com · Fri Nov 06 09:10:52 UTC 2026

एजेन्सी । अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीहरूको सेयरमा आएको भारी गिरावटसँगै एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले एकै दिन करिब १५ अर्ब १० करोड अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन् ।
ब्लूमबर्गका अनुसार, अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले शानदार जित हासिल गरेपछि प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर तीव्र रूपमा ओरालो लाग्दा ह्वाङ ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको नवौं स्थानबाट १३औं स्थानमा झरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)