प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमान पुनको प्रश्न : दबाबमुक्त भएर न्याय सम्पादन गर्ने आत्मविश्वासको आधार के हो ?
ratopati.com · Fri Nov 06 09:14:44 UTC 2026

काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित डा. रत्नबहादुर बागचन्दसँग संसदीय सुनुवाइ समितिमा नेकपाका सांसद वर्षमान पुनले कुनै पनि दबाब र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न सक्ने आत्मविश्वासको आधारबारे प्रश्न गरेका छन्।
समितिको बैठकमा बागचन्दको कार्ययोजनामाथि धारणा राख्दै सांसद पुनले न्यायालय जनताको अन्तिम भरोसाको केन्द्र भएको उल्लेख गर्दै न्यायिक स्वतन्त्रता व्यवहारमै देखिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)