प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यतामा मंसिर २३ र २४ गते पूर्वाधार सम्मेलन हुँदैै, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने मुख्य लक्ष्य
ajakoartha.com · Fri Nov 06 09:14:00 UTC 2026

काठमाडौं- पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने मुख्य उद्देश्यसहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हँुदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसीर २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।
वर्तमान सरकारका तीन प्रभावशाली मन्त्रीहरूको उपस्थितिमा आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी आसन्न छैठौं संस्करणको सम्मेलन बारे जानकारी गराइएको हो । सम्मेलनमा नेपाल सरकारले कानुनी दृष्टिकोणबाट नेपालमा लगानी गर्नको लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई उपयुक्त वातावरण निर्माण भएकोे अवगत गराउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)