मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

arthasansar.com · Fri Nov 06 09:22:57 UTC 2026

तिहार अघि र यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । शुक्रबार सेयर बजार परिसूचक २.६४ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २६५५.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)